१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाया सर्वसम्मत



नेपालगन्ज । टेलिभिजन पत्रकार दुर्गा रोकायाको नेतृत्वमा २७ सदस्सीय जिल्ला कार्यसमिति गठन गर्दै प्रेस चौतारी नेपाल, बाँकेको ९ औं अधिवेशन सम्पन्न भएको छ । प्रेस चौतारी बाँकेको अध्यक्षमा रोकाया सहित २७ सै जनाको कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।

प्रेस चौतारी बाँकेको आज सम्पन्न अधिवेशनले कार्यसमितीको उपाध्यक्षमा बिनोद भट्टराई र रेजिना मल्ल, सचिवमा कमल डांगी, सहसचिवमा देवेन्द्र पौडेल र भगतराम थारु तथा कोषाध्यक्षमा जियाउल मुस्ताफालाई सर्वसम्मत चयन गरेकोछ । यस्तै कार्यसमिती सदस्यहरुमा रबिन्द्रसिह ठकुरी, यदुराज मिश्र, दीपेश आचार्य, स्मृति देवकोटा, सोम गुरुङ, जयपति ढकाल, कृष्ण जिसि, गोपाल ओली, सपना परियार, मोहमद शाहिद अलि (समीर), सर्जन आरसि, कृष्ण चौधरी, धना केसि, अजमत अलि, प्रिती पटेल, मनोज कौशल, रमेशचन्द्र कुमाल, मोहमद मोहसिन, बिजय परियार र जागेश्वर थारु सहित २७ जनाको जिल्ला कार्यसमिति चयन गरिएको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ९ : १५ बजे

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना