२१ भदौ २०८३, आइतबार | September 6, 2026

सेनाको प्रवक्तामा नारायण सिलवाल, पौडेलले लिए बिदाइ



काठमाडौं । नेपाली सेनाका प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सहायक रथी सन्तोष बल्लभ पौडयालले जिम्मेवारी हस्तान्तरण गरेपछि सिलवाल नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका हुन् ।

‘आजबाट औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई हस्तान्तरण गरेको छ,’ बिदाइ सन्देश दिँदै पौडयालले भनेका छन्, ‘मेरो कार्याकालमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।’

निवर्तमान प्रवक्ता पौडयालले नयाँ प्रवक्ता सिलवललाई सहयोग गर्न अपिलसमेत गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ११ : २७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका