२३ जेष्ठ २०८०, मंगलबार | June 7, 2023

लुम्बिनी प्रादेशिक अस्पताललाई नेपाल रेडक्रसबाट भेन्टिलेटर सहयोग प्रदान



बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशले एक थान भेन्टिलेटरसहित त्यसमा लाग्ने उपकरणहरु उपलब्ध गराएको छ।

नेपाल रेडक्रस सोसाईटीले उपलब्ध गराएको एक थान भेन्टिलेटरसहित त्यसमा लाग्ने एक थान स्पेयर पार्ट, ८० थान भेन्टिलेटर एसेशोरिज फर एडल्ट र १० थान एसेशोरिज फर चाईल्ड लगायतका सामाग्री आज अस्पताललाई हस्तान्तरण गरिएको छ ।

रेडक्रमले सहयोग गरेको सो सामान नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.ईन्द्र ढकाललाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  १२ : ४४ बजे

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ

रेशम चौधरी आममाफी प्रकरण : सर्वोच्चले दिएन उत्प्रेषणयुक्त परमादेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व

दाङ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ

काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई