२ चैत्र २०८२, सोमबार | March 16, 2026

डिशहोमको फाइबरनेटले गर्यो डिलर दाइलाई सम्मान



काठमाडौ । डिशहोमको फाइबरनेटले डिलर दाइलाई सम्मान गरेको छ ।

डिशहोमले आफ्ना डिलर दाईहरुलाई क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको हो ।

गण्डकीमा डिशहोमको फाइवरनेट, बिक्रि र बिक्रि पछि ग्राहकलाई उत्कृस्ट सेवा पुर्याउने पोखरा का दिप एलेक्ट्रोनिक्स , ओम लामिछाने सप्लायेर्स , स्यांग्जा जिल्लाका रन्जना फेन्सी , लुद्र मान थापा , गोरखा का सरिना एलेक्ट्रोनिक्स , अकला राइस मिल , भट्ट एलेक्ट्रोनिक्स , जनसेवा एलेक्ट्रोनिक्स लाइ उपहार स्वरुप एक एक थान ल्यापटप , साथै बिक्रि पछि को उत्क्रिष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका यरिया सेल्स मेनेजर प्रदिप सुबेदी ले प्रशंशा पत्र सहित सम्मान गरेका छन् ।

उक्त कार्यक्रम मा गोर्खा ,लम्जुङ्ग ,स्यांग्जा , तनहुँ र कास्की का डिस्ट्रॆब्युतर , डिलरदाइ हरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
डिशहोमको फाइवरनेटले ग्राहकको आवस्यकता अनुरुप आकर्षक र सहुलियत मुल्यमा विभिन्न प्याकेज हरु ल्याएको छ , डिश होम प्रयोग गरिरहनुभएका ग्राहकलाई १० एमविपिएस निशुल्क इन्टरनेट सुबिधा देखि ६००एमविपिएस सम्मको प्याकेज उपलब्ध रहेको छ ।

सुफत मूल्यमा इन्टरनेट जडान र जडान पश्चात ग्राहकले इन्टरनेट प्रयोंग को उत्क्रिस्ट अनुभव पाउने कुरा डिश होम को दावी रहेको छ। डिशहोम फाइवरनेट प्रति दैनिक ग्राहकको आकर्षण साथै बिश्वाश बढिरहेको कुरा प्रदिप सुबेदी ले जानकारी गराए ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ६ : ४५ बजे

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री