१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

डिशहोमको फाइबरनेटले गर्यो डिलर दाइलाई सम्मान



काठमाडौ । डिशहोमको फाइबरनेटले डिलर दाइलाई सम्मान गरेको छ ।

डिशहोमले आफ्ना डिलर दाईहरुलाई क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको हो ।

गण्डकीमा डिशहोमको फाइवरनेट, बिक्रि र बिक्रि पछि ग्राहकलाई उत्कृस्ट सेवा पुर्याउने पोखरा का दिप एलेक्ट्रोनिक्स , ओम लामिछाने सप्लायेर्स , स्यांग्जा जिल्लाका रन्जना फेन्सी , लुद्र मान थापा , गोरखा का सरिना एलेक्ट्रोनिक्स , अकला राइस मिल , भट्ट एलेक्ट्रोनिक्स , जनसेवा एलेक्ट्रोनिक्स लाइ उपहार स्वरुप एक एक थान ल्यापटप , साथै बिक्रि पछि को उत्क्रिष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका यरिया सेल्स मेनेजर प्रदिप सुबेदी ले प्रशंशा पत्र सहित सम्मान गरेका छन् ।

उक्त कार्यक्रम मा गोर्खा ,लम्जुङ्ग ,स्यांग्जा , तनहुँ र कास्की का डिस्ट्रॆब्युतर , डिलरदाइ हरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
डिशहोमको फाइवरनेटले ग्राहकको आवस्यकता अनुरुप आकर्षक र सहुलियत मुल्यमा विभिन्न प्याकेज हरु ल्याएको छ , डिश होम प्रयोग गरिरहनुभएका ग्राहकलाई १० एमविपिएस निशुल्क इन्टरनेट सुबिधा देखि ६००एमविपिएस सम्मको प्याकेज उपलब्ध रहेको छ ।

सुफत मूल्यमा इन्टरनेट जडान र जडान पश्चात ग्राहकले इन्टरनेट प्रयोंग को उत्क्रिस्ट अनुभव पाउने कुरा डिश होम को दावी रहेको छ। डिशहोम फाइवरनेट प्रति दैनिक ग्राहकको आकर्षण साथै बिश्वाश बढिरहेको कुरा प्रदिप सुबेदी ले जानकारी गराए ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ६ : ४५ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको