१६ बैशाख २०८१, आइतबार | April 28, 2024

राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न हिँडेका प्रदेश सभा सदस्य र जनप्रतिनिधि सवार स्कारपियो दुर्घटना, तीन जना घाइते



बुटवल । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदान गर्ने घाेराही जादै गरेका लुम्बिनी प्रदेश सभाका सदस्य चढेकाे स्कार्पियो दुर्घटनामा परेको छ ।

बुधबार बिहान साँढे ८ बजेतिर पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धानखोला र भालुबाङको विचमा प्रदेश सभा सदस्य चढेको चढेकाे  बा २ झ ३४४४ स्कारपियो र सुदुरपश्चिम- ०१-००-११ १ ख २५८४ नम्बरको ट्रक ठाेक्किएकाे हो ।

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको गाडीमा सवार लुम्बिनी प्रदेश सभा सदस्य तुलसी चौधरी, गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरी र उपप्रमुख शान्ता ज्ञवाली घाइते भएका छन् ।

दुर्घटनामा परि प्रदेश सभा सदस्य चौधरीको हात भाँच्चिएको छ । अन्य दुई जनालाई सामान्य चोट मात्रै लागेको गाउँपालिकाका अध्यक्ष किसुनचन्द्र चौधरीले जानकारी दिए । उपचार पश्चात् मतदानका लागि घोराही तर्फ हिँडेको अध्यक्ष चौधरीले बताए ।

 

 

 

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १० : ४९ बजे

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।