१३ बैशाख २०८३, आइतबार | April 26, 2026

सार्वजनिक स्थलमा फोटो/भिडियो खिच्न नपाउने गृहको सूचना प्रति पत्रकार महासंघको आपत्ति



काठमाडौं । गृहमन्त्रालयले सार्वजनिक स्थलमा फोटो भिडियो खिच्ने माथि कारवाही गर्न दिएको चेतावनीलाई नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी आदेशको संज्ञा दिएको छ । महासंघका महासचिव रोसन पुरीले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै विज्ञप्तिमा उल्लेखित कतिपय वाक्यले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता प्रतिकुल प्रयोग हुन सक्ने भन्दै चिन्ता प्रकट गरिएको छ ।

महासंघले प्रकाशित गरेको विज्ञप्तिमा ‘व्यक्तिगत गोपनियता र प्रतिष्ठामा असर पर्ने’ भन्ने जस्ता वाक्याँसले प्रेस स्वतन्त्रताको प्रतिकुल प्रयोग हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सबैलाई आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ६ : ०५ बजे

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण

बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालन

बुटवल । पहाडका अर्गानिक उत्पादन शहरबासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा

उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा

सुकुम्बासी बस्तीका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षणमा संघसंस्थाको सक्रियता

काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण