४ पुस २०८२, शुक्रबार | December 20, 2025

मौरिससबिरुद्ध बिमलको शानदार गोल



काठमाडौं । मौरिससबिरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिरहेको नेपाली फुटबल टिमका स्ट्राइकल बिमल घर्तीमगरले दोस्रो हाफको नवौँ मिनेटमा नेपालका लागि पहिलो शानदार गोल गरेका छन् ।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेको नेपालका लागि बिमलले नवौँ मिनेटमा गरेको प्रहार मौरिससका गोलकिपर केभिनलाई छक्याउँदै गोलमा परिणत भएको हो ।

शनिबारको खेलमा मौरिससले अहिलेसम्म कुनै गोल गर्न सकेको छैन ।

मौरिससबिरुद्ध घरेलु मैदानमा नेपाली टिमले मंगलबार अर्को खेल खेल्दैछ ।

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको