२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

मैरिससविरुद्द नेपाललाइ अग्रता



काठमाडौं । नेपाल र मौरिससबीच दोस्रो मैत्रीपूर्ण खेलको १० औं मिनेटमै सुजल श्रेष्ठले कर्नर किकलाई गोलमा बदल्दै नेपाली टिमलाई अग्रता दिलाएका छन् ।

लगत्तै किरण चेम्जोङले मौरिससको पेनाल्टी रोकेर चमत्कार गरेका छन्, मौरिससको खेल बराबरी बनाउने सम्भावनालाई नामेट तुल्याएका छन ।

शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई १-० ले पराजित गरेको थियो ।

नेपालबाट अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, एरिक विष्ट, पुजन उप्परकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, नविन गुरुङ र कप्तान किरण चेम्जोङ मैदानमा छन् ।

 

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ५ : ०८ बजे

यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने

काठमाडौँ । सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : न्यू डाँफे र जय किसन विजयी

खजुरा । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा मंगलबार

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो