२९ चैत्र २०८२, आइतबार | April 12, 2026

गृहमन्त्री बालकृष्ण खाँणको ६ महिने कार्यकालको प्रगति विवरण मन्त्रालयबाट सार्वजनिक (सूचीसहित)



काठमाडौं । गृहमन्त्रालयले पछिल्ला ६ महिनामा गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा सम्पादन भएका प्रगति विवरण सार्वजनिक गरेको छ । ७१ बुँदाको विरण तयार गर्दै गृह मन्त्रालयले बिहीबार खाँण नेतृत्वमा भएका मन्त्रालयका प्रगति विवरण सार्वजनिक गरेको हो।

प्रगति विवरणमा प्रहरी संगठनभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा र लागु औषध नियन्त्रण जस्ता विषयलाई समेटिएको छ। विवरणमा संस्थागत नीति तथा कार्यविधिमा गरेका सुधारलाई प्राथमिकतामा राख्दै मन्त्रालयले संस्थागत सुधारलाई महत्व दिएको जनाइएको छ ।

गृह मन्त्रालयले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको समेत जनाएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2022/02/गृह-मन्त्रालयबाट-सम्पादित-मुख्यमुख्य-कार्यहरु.pdf”]

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ६ : २१ बजे

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर