१५ भदौ २०८३, सोमबार | August 31, 2026

विश्व इतिहासमा आजः बोइङ ७४७ को पहिलो उडानदेखि सोभियत युनियनको आइबीएम परिक्षण



काठमाडौं । आज सन् २०२२ को ९ फेब्रुबरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

आइआरएद्वारा १८ महिना लामो युद्धविराम अन्त्य

सन् १९९६ मा आइरिस अर्धसैनिक संगठन आइआरएले १८ महिना लामो युद्धविराम अन्त्य गरेको थियो । ९ फेब्रुवरीमा लन्डनमा एउटा शक्तिशाली बम बिस्फोट गराएर उसले एकतर्फी रुपमा युद्ध विराम भंग गरेको हो । लन्डनको क्यानरी हर्वाफमा गराइएको सो बिस्फोटमा दुई जनाको मृत्यु र ३९ जना घाइते भएका थिए ।

बोइङ ७४७ को पहिलो उडान

सन् १९६९ मा बोइङ ७४७ ले पहिलो उडान सुरु गरेको थियो । सो जम्बो जेट त्यति बेला विश्वकै सबैभन्दा ठूलो यात्रु विमान थियो ।

सोभियत युनियनको पहिलो अन्तरमहादेशीय व्यालिस्टक मिसाईल (आइबीएम)

सन् १९५९ मा सोभियत युनियनले विश्वकै पहिलो अन्तरमहादेशीय व्यालिस्टिक मिसाइल सञ्चालनमा ल्याएको थियो । सोभियत आर–७ सेमयोर्का मिसाइल ८८ सय किलोमिटरको दूरीमा प्रहार भएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ८ : ०७ बजे

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको