२६ आश्विन २०८३, सोमबार | October 13, 2026

शेखर कोइरालाले प्रचण्डलाई भने – चुनावमा गठबन्धन बनाउन सकिँदैन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न बिहीबार बिहान कोइराला प्रचण्डलाई खुमलटार पुगेका थिए। कोइरालाले प्रचण्डसँग अमेरिकी सहयोग परियोजना एमसीसी र स्थानीय तहको चुनावमा गठबन्धनबारे छलफल गरेका छन् । त्यसक्रममा कोइरालाले आफु चुनावमा गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।

प्रचण्डले भने स्थानीय तहको निर्वाचनमा गठबन्धन निर्माण गरेर अघि बढ्दा राम्रो हुने बताएका थिए । कोइरालाले एमसीसीको बारेमा राष्ट्रिय सहमति जुटाउन प्रचण्डसँग आग्रह गरेका छन् ।

यसअघि, नेता कोइरालाले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ११ : २९ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : भद्रकाली र एन.के. विजयी

खजुरा । बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिताको

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ । टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही-लमही

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया । यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको