३ पुस २०८२, बिहिबार | December 18, 2025

शेखर कोइरालाले प्रचण्डलाई भने – चुनावमा गठबन्धन बनाउन सकिँदैन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न बिहीबार बिहान कोइराला प्रचण्डलाई खुमलटार पुगेका थिए। कोइरालाले प्रचण्डसँग अमेरिकी सहयोग परियोजना एमसीसी र स्थानीय तहको चुनावमा गठबन्धनबारे छलफल गरेका छन् । त्यसक्रममा कोइरालाले आफु चुनावमा गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।

प्रचण्डले भने स्थानीय तहको निर्वाचनमा गठबन्धन निर्माण गरेर अघि बढ्दा राम्रो हुने बताएका थिए । कोइरालाले एमसीसीको बारेमा राष्ट्रिय सहमति जुटाउन प्रचण्डसँग आग्रह गरेका छन् ।

यसअघि, नेता कोइरालाले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ११ : २९ बजे

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय