२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रहरी महानिरीक्षक थापाले गरे ६ जना प्रहरी उपरीक्षकको काज सरुवा



काठमाडौं । नेपाल प्रहरीको ६ प्रहरी उपरीक्षकलाई काज सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार तीन जिल्लाका प्रहरी प्रमुख सहित ६ जना प्रहरी उपरीक्षकहरुको काज सरुवा गरेका हुन् ।

प्रहरी प्रधान मार्यालयका अनुसार चितवनमा कार्यरत ओम अधिकारीलाई अख्तियारमा सरुवा गरेर नवराज अधिकारीलाई चितवन सरुवा गरिएको छ भने महोत्तरीबाट दिनेश आचार्यलाई अपराध महाशाखामा सरुवा गर्दै महाशाखामा कार्यरत कृष्ण पंगेनीले महोत्तरी प्रहरी प्रमुखको जिम्मेवारी सहित सरुवा गरिएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख ईश्वर कार्कीलाई कार्य विभागमा सरुवा गरेर अख्तियारमा कार्यरत बिरेन्द्र शाहीलाई बर्दिया प्रहरी प्रमुख बनाएर पठाएको छ ।

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ९ : २५ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास