८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

निर्वाचन आयोगले हरेक दिन पत्रकार सम्मेलन गर्ने



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी तयारी तीव्र पारेको छ ।

आइतबारदेखि आयोगले निर्वाचनसँग सम्बन्धित विषयमा दैनिक जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ ।

आयोगका उपसचिव कमल ज्ञवालीले शुक्रबार जारी गरेको सूचनामा आयोगले मिडिया सेन्टरमा हरेक दिन अपराह्न ४ बजे प्रेस मिट गरेर तयारीबारे जानकारी दिने बताएका छन् ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै आयोगले तयारी अघि बढाएको हो ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ८ : १५ बजे

पाल्पाको विकास नै मेरो मुख्य लक्ष्य : उम्मेदवार गैरे

पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि

लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका

आईसीसी टी-२० : क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

दाङमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए

तुलसीपुर । दाङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौं । आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध