६ पुस २०८२, आइतबार | December 22, 2025

निर्वाचन आयोगले हरेक दिन पत्रकार सम्मेलन गर्ने



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी तयारी तीव्र पारेको छ ।

आइतबारदेखि आयोगले निर्वाचनसँग सम्बन्धित विषयमा दैनिक जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ ।

आयोगका उपसचिव कमल ज्ञवालीले शुक्रबार जारी गरेको सूचनामा आयोगले मिडिया सेन्टरमा हरेक दिन अपराह्न ४ बजे प्रेस मिट गरेर तयारीबारे जानकारी दिने बताएका छन् ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै आयोगले तयारी अघि बढाएको हो ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ८ : १५ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको