४ पुस २०८२, शुक्रबार | December 20, 2025

भेरी अस्पताल नेपालगन्जमा उपचाररत ९० वर्षिय कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । सुर्खेत भेरीगङ्गा नगरपालिका ३ का ९० वर्षिय पुरुषको साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

कोरोना विरुद्धको कोभिसिल्डको दबै मात्र खोप लगाएका उनलाई गत माघ २२ गते भेरी अस्तालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आज मध्यान्हबाट सिकिस्त भएका उनको साँझ मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

आज मृत्यु भएसँग बाँकेमा अन्य जिल्लबाट उपचारका लागि ल्याइएको संक्रमित मध्य मृत्यु हुनेको संख्या ४४५ जना पुगेको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको