२० भदौ २०८३, शनिबार | September 6, 2026

फागुनमा २० मा ‘लप्पन छप्पन २’ रिलिज हुने



काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’ फागुन २० गते रिलिज हुने भएको छ । चलचित्र निर्देशक मुकुन्द भट्टले चलचित्रको नयाँ रिलिज मिति घोषणा गर्दै आफूले दर्शकबाट राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन् ।

यसअघि यो चलचित्र फागुन १३ मा रिलिज हुने तय भएको थियो । तर, सो मितिमा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने भएपछि निर्माण टिमले नयाँ रिलिज मिति घोषणा गरेको हो ।

नेपाल र विदेशमा छायांकन भएको चलचत्रिमा अनुप विक्रम शाही, सौगता मल्ल, शिव श्रेष्ठ, अर्पण थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । एक्सन जनरामा निर्माण भएको चलचित्रको युरोपका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ३३ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा