१६ माघ २०८२, शुक्रबार | January 30, 2026

फागुनमा २० मा ‘लप्पन छप्पन २’ रिलिज हुने



काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’ फागुन २० गते रिलिज हुने भएको छ । चलचित्र निर्देशक मुकुन्द भट्टले चलचित्रको नयाँ रिलिज मिति घोषणा गर्दै आफूले दर्शकबाट राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन् ।

यसअघि यो चलचित्र फागुन १३ मा रिलिज हुने तय भएको थियो । तर, सो मितिमा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने भएपछि निर्माण टिमले नयाँ रिलिज मिति घोषणा गरेको हो ।

नेपाल र विदेशमा छायांकन भएको चलचत्रिमा अनुप विक्रम शाही, सौगता मल्ल, शिव श्रेष्ठ, अर्पण थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । एक्सन जनरामा निर्माण भएको चलचित्रको युरोपका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ३३ बजे

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग