२० मंसिर २०८२, शनिबार | December 6, 2025

दाङमा छोराले आफ्नै बाबुको घाँटी रेटेर हत्या



दाङ । दाङमा छोराले आफ्नै बाबुलाई छुरा प्रहार गरि हत्या गरेका छन् । दाङको शान्तिनगर गाँउपालिका ३ का स्थानीय १९ वर्षिय छोरा गोपाल मगरले ६३ वर्षिय बाबु कर्णबहादुर मगरको हत्या गरेको दाङ प्रहरीले जानकारी दिएको छ ।

बेलडाँडा स्थित आफ्नै घर आगनमा सामान्य भनाभन भएकै अवस्थामा बुधबार दिँसो १ बजेको समयमा तरकारी काट्ने चक्कुले बाबुको घाँटी कोटेर हत्या भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक नबिन चुदाली ले बताए ।

हत्या गरेको आरोपमा प्रहरीले गोपाल मगरलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : १४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल