७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु



काठमाडौं । बसको ठक्करबाट काठमाडौंको बालाजुमा दुई जना पैदल यात्रुको मृत्यु भएको छ।

बालाजुको गंगा हल अगाडि बिहीबार बिहान ६ बजेतिर मिनिबसले पैदल यात्रुलाई ठक्कर दिएको थियो । घाइते अवस्थामा रहेका उनीहरुलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ रहेका छन् । अर्की ५०(५५ वर्षीया महिलाको नाम खुल्न अझै नसकेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । पैदल यात्रुले बाटोा काट्ने क्रममा बसले ठक्कर दिएको थियो ।

ठक्कर दिएलगत्तै बस फरार भएको पनि प्रहरीले जनाएको छ । हालसम्म सो बस र ड्राइभर फेला परेका छैनन भने बस नम्वर पनि खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ९ : ५४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई