७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौंको ढुङ्गेअड्डामा भेटिएको कुकर बम सेनाको टोलीद्वारा ‘डिस्पोज’



काठमाडौं । काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा भेटिएको कुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी निरीक्षक सन्तोषसिंह राठौरका अनुसार कालिका पेट्रोल पम्प नजिक दुई वटा जेब्रा झोलामा भेटिएको शंकास्पद बस्तु कुकर बम पुष्टि भएपछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

बिहीबार राति सवा दुई बजेतिरै उक्त स्थानमा केही व्यक्तिले शंकास्पद वस्तु फालेर गएको स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । बम डिस्पोज गर्ने क्रममा शुक्रबार बिहान यो रुटमा साना तथा ठूला कुनै पनि सवारी साधन चल्न दिइएको थिएन । अहिले भने सञ्चालनमा आएको छ ।

बम कसले राख्यो भन्नेबारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : १९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई