काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १ जना कैदीबन्दीले आममाफी पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५ सय १ कैदीबन्दीलाई कैद र सजाय माफी गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा–२७६ बमोजिम प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पा समेत ५ सय १ जना बन्दीको कैद र सजाँय भुक्तान माफ गरेकी हुन् ।




















प्रतिक्रिया