१६ श्रावण २०८३, शनिबार | August 1, 2026

गाईको मरण, गिद्धको चरन (फोटो फिचर)



तनहुँ । शुक्लागण्डकी नगरपालिका-९ घारीमा नगरपालिकाले छाडा पशु चौपायको व्यवस्थापनका लागि गौँ संरक्षण केन्द्र स्थापना गरेको छ ।

गौ संरक्षण केन्द्रमा नगरभरका छाडा गाई र गोरुलाई लगेर संरक्षण गरिन्छ । तर विभिन्न रोगबाट ग्रसित गाईगोरुको मृत्यु भएपछि त्यसलाई गिद्धले आहारा बनाउने गरेको छ ।

हिउँदको समयमा चिसोको कारण बढी गाई गोरु मर्ने गर्दछन् । तिनै मरेका गाई गोरुलाई आहारा बनाउन पाउने भएपछि घारी आसपासका क्षेत्रमा गिद्धको संख्या बढेको छ ।

सोमबार गौ संरक्षण केन्द्रभित्रै एउटा गाई मरेको थियो । मरेको त्यही गाईलाई गिद्धले आफ्नो आहारा बनाईरहेका थिए । गाई र गोरुले चौरमा उम्रन थालेका घाँसलाई आहारा बनाईरहेको देखिन्थ्यो । यहाँ गौ संरक्षण त भएको छ नै गिद्धको पनि संरक्षण भएको छ ।

तस्बिर : विनोद ढुंगाना

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : ११ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई