२२ भदौ २०८३, सोमबार | September 7, 2026

दुर्गेश थापासहित यी ४ जनाले गायिकालाई उकासे : पल शाह



काठमाडौं । अभिनेता पल शाहले सामाजिक सञ्जालमा भाइरल भैरहेको अडियोबारे फेरी मुख खोलेका छन् । उनले आफूविरुद्ध उजुरी दिने गायिकालाई केही व्यक्तिले उकासेकोसमेत आरोप लगाएका छन् ।

बिहिबार बिहानै सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पलले दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले गायिकालाई आफूविरुद्ध उकासेको आरोप लगाएका छन् ।

‘केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारीद्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।’ पलले भने, ‘सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।

१. साथी दुर्गेश थापा

२. ठुल्दाई सरोज ओलि

३. भाई कृष्ण जोशी

४. सम्राट चौलागाई

आफू दोषी भए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार रहेको उनले स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ९ : ५० बजे

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

कर्णाली । यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो