९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

एमसीसीको छलफल आज, जसपाको बैठक भोलि



काठमाडौं । जनता समाजवादी पार्टी नेपालले शुक्रबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । विवादित एमसीसीबारे प्रतिनिधिसभामा बिहीबारदेखि छलफल सुरु हुँदै छ । तर, जसपाले भने बैठक शुक्रबारका लागि बोलाएको हो ।

संसदमा एमसीसीबारे छलफल सुरु हुन लाग्दासमेत जसपाले एमसीसीबारे स्पष्ट रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । उसले शुक्रबारका लागि भने बैठक बोलाएको छ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १२ : ४२ बजे

सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा चुनावी कार्यक्रमलाई लिएर

धनीराम चौधरी राप्रपामा प्रवेश, रुपन्देही-१ मा चुनावी समीकरण प्रभावित हुने अपेक्षा

बुटवल । रुपन्देही क्षेत्र नम्बर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष

दुई समुदायबीच तनाव चर्किएपछि रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरका विभिन्न क्षेत्रमा

केपी ओलीको आरोप – ‘रास्वपा चुनाव भाँड्ने दिशामा लाग्यो’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र