९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

प्रधानमन्त्रीलाई ब्ल्यांक चेक दिँदैनौं : एमाले सचिव भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीले आफुहरुसँग ब्ल्यांक चेक मागेको बताएका छन् ।

बिहीबार संसद भवनबाट बाहिरिँदै सचिव भट्टराईले गठबन्धन असफल भएपछि प्रधानमन्त्रीले एमालेसँग ब्ल्यांक चेक मागिरहेको बताएका हुन् । तर उनले आफुहरु त्यसरी खाली चेक दिने पक्षमा नभएको स्पष्ट पारे । उनले भने, ‘एमाले विपक्षी दल हो, हाम्रो आफ्नै मागहरू छन्, हाम्रा माग पूरा भए हामी सहयोग गर्न सक्छौँ, तर एमालेले ब्ल्यांक चेक दिँदैनौं ।’

भट्टराईले गठबन्धनको असफलताले मुलुकलाई अन्तराष्ट्रिय रुपमै बदनाम गराएको बताए । उनले गठबन्धनको संकटलाई राष्ट्रिय संकट ठान्ने गल्ति गरिएको जिकिर गर्दै जतिसक्दो चाँडो गठबन्धन भत्किुनपर्ने धारणा राखे । अन्तराष्ट्रिय स्तरमा देशको इज्यत गुमेको बताउदै उनले यसको जिम्मा पनि गठबन्धनले नै लिनुपर्ने बतए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  २ : ५२ बजे

सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा चुनावी कार्यक्रमलाई लिएर

धनीराम चौधरी राप्रपामा प्रवेश, रुपन्देही-१ मा चुनावी समीकरण प्रभावित हुने अपेक्षा

बुटवल । रुपन्देही क्षेत्र नम्बर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष

दुई समुदायबीच तनाव चर्किएपछि रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरका विभिन्न क्षेत्रमा

केपी ओलीको आरोप – ‘रास्वपा चुनाव भाँड्ने दिशामा लाग्यो’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र