९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

नेपाल-भारत सीमाको जमुनाहा नाका ६० घण्टा सील



नेपालगन्ज । नेपालगन्ज स्थित नेपाल-भारत सीमा जमुनाहनाका आज (शुक्रबार) साँझदेखि ६० घण्टाका लागि बन्द हुने भएको छ ।

भारतको बहराइच, श्रावस्ती लगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते हुने विधानसभाको निर्वाचनलाई लक्षित गर्दै दुई देशबीचको जमुनाहा नाका ६० घण्टाका लागि बन्द हुने भएको हो ।

आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द हुने बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए । सीमानाकामा ६० घण्टासम्म सवारीसाधन र पैदलयात्रु समेतलाई आवतजावतमा पूर्ण रोक लगाइने उनले बताए ।

प्रहरीका अनुसार आपात्कालीन सेवाहरु भने दुबैदेशका सुरक्षा अधिकारीहरुको समन्वयमा सुचारु हुन सक्ने छ ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ९ : ४३ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय