२० मंसिर २०८२, शनिबार | December 6, 2025

युक्रेनमा १९३ नेपाली सुरक्षित, दूतावासको सम्पर्कमा



काठमाडौं । रूसले आक्रमण गरिरहेको देश युक्रेनमा रहेका नेपाली सुरक्षित रहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ ।

युक्रेनलाई समेत हेर्दै आएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले अहिलेसम्म एक सय ९३ जना नेपाली सम्पर्कमा आएको जनाएको छ । युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको आकलन छ ।

रुसले युक्रेनको पूर्वि र उत्तरी क्षेत्रबाट आक्रमण गरिरहेको छ । विशेष गरी राजधानी किइभलाई लक्षित गरेर हवाइ र स्थल आक्रमण गरिरहेको छ ।

पश्चिम क्षेत्र सुरक्षित भएकाले त्यतातिर जान दूतावासले आग्रह गरेको छ । त्यस्तै युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड वा हंगेरीतर्फ जान पनि नेपाली दूतावासले आग्रह आग्रह गरेको छ ।

रुसले आक्रमण गरेपछि युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेको छ । हजारौं युक्रेनी नागरिक पनि ति देशतर्फ गइरहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ८ : १५ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले