१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

डडेल्धुरामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते



अमरगढी । डडेल्धुरा सदरमुकाम (अमरगढी) नजिक टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार शनिबार अपराह्न अमरगढी नगरपालिका-५ बगरबाटास्थित सुकेधारामा सुदूरपश्चिम प्रदेश–००१–क १८७९ नम्बरको टिप्पर सडकबाट खसेको थियो ।

दुर्घटनामा परेर टिपरका चालक डडेलधुराको अजयमेरु गाउँपालिका-२ बस्ने दिपक ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारी राजेन्द्र चन्दले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा असिम चौधरी छन् । उनको ठेगाना खुलेको छैन । घाइते चौधरीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : ५१ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा