१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

५० नाघेका नेपालीको सरकारले निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, प्रधानमन्त्री सहित सबै मन्त्रीहरुले गरे अङ्ग दान गर्ने घोषणा



काठमाडौं । सरकारले ५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार आजको बैठकले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने निर्णय समेत गरेको छ । ज्येष्ठ नागरिकलाई लक्षित गरेर छुट्टै अस्पताल खोल्ने निर्णय गरेको ती मन्त्रीले बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेको पनि ती मन्त्रीले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ९ : २३ बजे

बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग

गुल्मी । नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले रसुवा बाढी प्रभावितलाई

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी समकक्षीको फोन, आपत्कालीन राहत पठाउने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद

भोटेकोसी बाढीमा बगेका ५३८ जनाको शव भेटियो

काठमाडौं । काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा