३० असार २०८३, मंगलबार | July 14, 2026

सरकारले माग्यो न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन



काठमाडौं । सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिक निर्धारण गर्न गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा अध्यक्ष बन्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ। मन्त्रालयले अध्यक्ष बन्न्का लागि आवश्यक योग्यताको मापदण्ड तोक्दै इच्छुक नेपाली नागरिकबाट दरखास्त पेश गर्न सूचना निकालेको हो ।

सात दिनभित्र आवेदन दिइसक्नुपर्ने मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

अध्यक्ष बन्नका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, कम्तिमा पनि स्नातक तह उत्तिर्ण गरेको र पत्रकारितामा सात वर्षको अनुभव भएको हुनुपर्ने सूचनामा लेखिएको छट । त्यस्तै, पत्रकार आचारसंहिता उलंघनअन्तर्गत सजाय नपाएका व्यक्तिले मात्र दरखास्त दिन पनि सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : ३० बजे

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा

भौतिक विकासको पर्खाइमा डडेल्धुराको पलगडी गाउँ

कञ्चनपुर । डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका-११ स्थित पलगडी गाउँ आज

पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन

काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा । समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति