२९ भदौ २०८३, सोमबार | September 14, 2026

नबिल बैंकले संचालन गर्यो एसएमई ग्राहकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम



काठमाडौ । नबिल बैंकले प्रदेश नं. ३ स्थित बैंकको शाखा कार्यालय अन्र्तगतका साना तथा मझौला क्रणाीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि गर्ने हेतूका साथ क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन गरेको छ ।

बैंकले आफना ग्राहकवर्गहरुको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश गरी नेपाली उत्पादनको प्रर्वद्धनमा जाड दिने लक्ष्य राख्दै सोही क्षत्रका विज्ञ सूमन शाक्य लाई प्रशिक्षकको रुपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको र उक्त तालिम कार्यक्रम नेपालको बैंकिङ क्षेत्रमै पहिलो प्रयासको रुपमा रहेको छ ।

उक्त कार्यक्रममा बैंकका ४० भन्दा बढी साना तथा मझौला क्रुणाीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको समीक्षा गर्दै सहभागी ग्राहकहरुले यस किसिमको तालिमले आफनो व्यवसायिक क्षमता वृद्धिको लागी अतिनै उपयोगी भएको साथै एक आपसमा अनूभव तथा ज्ञानको आदान प्रदान भएको महशूस गरेको कूरा जानकारी गराए ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ९ : ३७ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा