१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य



काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२ बजेबाट लागु हुने गरि निगमले डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।

नयाँ मुल्य अनुसार काठमाडौ उपत्यकामा पेट्रोलको मुल्य १५५ रुपैयाँ प्रतिलिटर र डिजेल र मट्टितेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । हवाई इन्धनमा पनि आन्तरिक तर्फ प्रति लिटर १५ रुपैयाँ मुल्य बढाएको निगमले जनाएको छ । एलपी ग्यासको मुल्य भने निगमले यथावत राखेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ९ : ३३ बजे

नेपालगन्ज विमानस्थलबाट राँझा चोकसम्म नि:शुल्क बससेवा

नेपालगन्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्ज

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे