९ पुस २०८२, बुधबार | December 24, 2025

६ वटा सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार



खोटाङ । डढेलोको जोखिम बढ्दै गएपछि डिभिजन वन कार्यालय खोटाङले ६ वटा सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ६ वटा सामुदायी वन आवद्ध अग्नि नियन्त्रण सञ्जाललाई आगो नियन्त्रण गर्ने औजार प्रदान गरेको हो ।

स्थानीय देउले सामुदायिक वन, चालिसे सामुदायीक वन, ओरआँप सामुदायिक वन, देविस्थान सामुदायिक वन, चन्द्रमान सामुदायिक वन र भालासिरवानी सामुदायिक वनलाई डढेलो नियन्त्रणको प्रयोजनका लागि १० थान फायर स्वाटर, १० थान रेक, ५ थान रेक हु ५ थान, ५ थान बेल्चा, १० थान माक्स, १० थान पञ्जा र ५ थान हेल्मेट र १ थान पानीको व्याग प्रदान गरेको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : १८ बजे

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार