१८ भदौ २०८३, बिहिबार | September 4, 2026

चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

विदेशमन्त्री वाङलाई भेट गर्न अध्यक्ष प्रचण्ड नेता नारायणकाजि श्रेष्ठ, शक्ति बस्नेतसहित काठमाडौंको नक्शालस्थित होटल मेरियट पुगेका छन् ।

यसअघि वाङले बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग मेरियटमै भेटवार्ता गरेका थिए ।

तीन दिने नेपाल भ्रमणका त्रक्रममा भारतहुँदै चैत ११ गते काठमाडौं आएका वाङ आजै स्वदेश फर्किंदैछन् ।

 

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १२ : २९ बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो