१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लुम्बिनी प्रदेशमा खुल्यो सहकारी दर्ता कार्यालय



दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । ६५औँ सहकारी दिवसको अवसर पारेर राप्ती गाउँपालिकाको मौरीघाटमा सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको एक र्काक्रमकाबीच लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले उदघाटन गरे । सो अवसरमा बोल्दै मन्त्री खड्काले प्रदेशस्तरीय सहकारी दर्ता, अनुगमन, नियमन लगायतका कार्य गर्न उक्त कार्यालय स्थापना गरिएको बताए । यसअघि मन्त्रालयलेनै गर्दै आएको उक्त कार्य अब सोही कार्यालयबाट हुने उनले जनाए ।

केन्द्र सरकारले केन्द्रीय स्तर, प्रदेशले प्रदेश स्तरका र स्थानीय तहले स्थानीय स्तरका सहकारी संस्थाहरूलाई हेरिरहेको मन्त्री खड्काले बताए । अझै पनि सहकारी व्यवस्थित हुन नसकेको भन्दै उनले त्यसलाई व्यवस्थित गर्न उक्त कार्यालयको भूमिका महत्वपूर्ण हुने र सहकारी लाई पूर्ण रूपमा प्रविधि मैत्री बनाउनुपर्ने बताए ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : ४० बजे

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा