१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

काठमाडौ युथ कनक्लेभको इन्टरनेट पार्टनर डिशहोम फाईबरनेट



काठमाडौ । आगामी चैत २६ मा काठमाण्डौ युथ कनक्लेभ हुँदैछ ।

डिशहोम फाईबरनेट इन्टरनेट पार्टनर रहेको यो कार्यक्रममा युवाहरुलाई उत्साहित र अभिप्रेरित गर्ने उद्धेश्यले आयोजना हुन लागिरहेको छ ।

युनिभर्सल कलेज, न्युसमिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा युथ कनक्लेभ हुन लागेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ८ : ४४ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का