१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेपालको अर्थतन्त्रमा संकट आएको छैन : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमाकुनै संकट नआएको बताएका छन् । अर्थमन्त्रालयमा आज विशेष पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले जनतालाई हतोत्साहित हुने गरि अर्थतन्त्रका विषयमा हल्ला मच्चाईएको आरोप लगाए ।

उनले अर्थतन्त्रलाई स्वाभाविकरुपमा चल्न दिनु पर्ने उल्लेख गर्दै सरकारले यस्का उपायहरु खोजिरहेको जानकारी दिए । वर्तमान अवस्थामा संकट आईनसकेपनि सचेत हुने अवस्था भने आएको अर्थमन्त्री शर्माको भनाई छ ।

उनले सार्वजनिक ऋण वाञ्छित सीमाभित्रै रहेको बताउँदै नेपालको कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब मात्रै रहेको जानकारी दिए । यो कुल गाहस्थ्र्य उत्पादनको ४३.४ प्रतिशत हुने पनि उनले बताए । जुन दक्षिण एसियाको अन्य मुलुकको तुलनामा न्युन भएको अर्थमन्त्रीको दावी छ ।

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : १३ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण