२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

नयाँ वर्षमा गोलपार्क फुड फेस्टिबल



बुटवल । नेपाली नया वर्षको अवसरमा गोलपार्कमा सडक महोत्सव गरि भब्य रुपमा मनाईएको छ ।

तिलोत्तमा नेवा मैजु खलको आयोजना तथा ह्याप्पी क्लबको सहयोगमा विहिबार नया वर्षको स्वागतमा खाना महोत्सव तथा साङ्गितिक कार्यक्रम गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै आफ्नै परम्परा र सास्कृतिक संरक्षणका अभियानलाई सबैले साथ दिनुपर्ने बताए ।

कार्यक्रममा पोखराको ब्याडको विशेष प्रस्तुती रहेको थियो साथमा स्थानिय आधा दर्जन कलाकारहरुको प्रस्तुती दिएका थिए । कलाकारहरुले नेपाली गितसंगितमा विबोईङ, सास्कृतिक नृत्य लगायत प्रस्तुति दिएका थिए ।

कार्यक्रममा आयोजक खलका अध्यक्ष मिलन श्रेष्ठ ९ मिनु० ले नया वर्षमा संस्कृति भुल्दै गएका नया पिढिका युवाहरुलाई जानकारी दिने गरि कार्यक्रम गरिएको बताईन । खानाका विभिन्न परिकार, सास्कृतिक झाकि, गितहरु समेत प्रदर्शन भएको उनले बताईन ।

कार्यक्रममा वडा नं ३ का कार्यबाहक वडाअध्यक्ष सरस्वती कुवर, खलका सचिव सुनिता श्रेष्ठले पर्व र संस्कृतिको पहिचान हुनेरुपमा प्रचारात्मक कार्यक्रम निक्कै उपलब्धिमुलक भएको बताईन । कार्यक्रममा नेवारी खानाको एउटा स्पेशल स्टलसहित एक दर्जन खानाका परिकारसहित स्टलहरु राखिएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ८ : १७ बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट