६ पुस २०८२, आइतबार | December 21, 2025

निलम्बन खारेजीको अन्तरिम आदेश माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा



काठमाडौं । सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत गएका छन् ।

सरकारले गभर्नर अधिकारीलाई गत चैत २५ गते पदबाट निलम्बन गरेको थियो । अर्थ मन्त्रालयले गभर्नर अधिकारीलाई निस्काशन गर्नका लागि तीन सदस्यीय छानविन समिति बनाएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

अधिकारीले आफुमाथि सरकारले बदनीयतपूर्वक कारवाही गरेको जिकिर गर्दै यसलाई बदर गरी गभर्नरको जिम्मेवारीमा पुनः फर्किन अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

अधिकारीका तर्फबाट वकिलहरुले रिट निवेदन दर्ता गराएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  २ : ३१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको