१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कक्षा १२ को परीक्षा समय परिवर्तन



काठमाडौं । कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ । यसअघि प्रकाशित तालिकामा बिहान ११ देखि दिउसो २ बजेसम्म परीक्षा हुने उल्लेख थियो ।

बोर्डले आज सूचना प्रकाशित गरि यससम्बन्धी जानकारी दिएको छ । कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : २८ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो