४ पुस २०८२, शुक्रबार | December 20, 2025

कक्षा १२ को परीक्षा समय परिवर्तन



काठमाडौं । कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ । यसअघि प्रकाशित तालिकामा बिहान ११ देखि दिउसो २ बजेसम्म परीक्षा हुने उल्लेख थियो ।

बोर्डले आज सूचना प्रकाशित गरि यससम्बन्धी जानकारी दिएको छ । कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको