२२ भदौ २०८३, सोमबार | September 7, 2026

एमालेबाट बुटवल उपमहानगरमा बाबुराम भट्टराईको उम्मेदवारी दर्ता (फोटो-फिचर)



बुटवल । नेकपा एमालेले बुटवल उपमहानगरको मेयरमा बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

बाजागाजा र दलबलसहित बुटवलको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार भट्टराईले उम्मेदवारी दर्ता गरेका हुन् । यसैगरी उपमेयरमा सावित्रा अर्यालको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ताको क्रममा पार्टी उपाध्यक्ष बिष्णु पौडेलसहितका एमाले नेता कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

उपाध्यक्ष पौडेलसँगै लुम्बिनीका अध्यक्ष लिला गिरी, हाल बुटवलका मेयर तथा एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, उप मेयर तथा केन्द्रीय सदस्य गोमा आचार्य, युवा नेता गोपाल रानासहितको टोली आयोगमा पुगेको थियो ।

उम्मेदवारी दर्ता गराउनु अघि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया जनाउँदै भट्टराईले ‘समृद्ध बुटवल खुसी जनता’को संकल्प पूरा गर्न आफुले उम्मेदवारी दिएको बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : २७ बजे

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा