७ पुस २०८२, सोमबार | December 22, 2025

एमालेबाट बुटवल उपमहानगरमा बाबुराम भट्टराईको उम्मेदवारी दर्ता (फोटो-फिचर)



बुटवल । नेकपा एमालेले बुटवल उपमहानगरको मेयरमा बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

बाजागाजा र दलबलसहित बुटवलको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार भट्टराईले उम्मेदवारी दर्ता गरेका हुन् । यसैगरी उपमेयरमा सावित्रा अर्यालको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ताको क्रममा पार्टी उपाध्यक्ष बिष्णु पौडेलसहितका एमाले नेता कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

उपाध्यक्ष पौडेलसँगै लुम्बिनीका अध्यक्ष लिला गिरी, हाल बुटवलका मेयर तथा एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, उप मेयर तथा केन्द्रीय सदस्य गोमा आचार्य, युवा नेता गोपाल रानासहितको टोली आयोगमा पुगेको थियो ।

उम्मेदवारी दर्ता गराउनु अघि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया जनाउँदै भट्टराईले ‘समृद्ध बुटवल खुसी जनता’को संकल्प पूरा गर्न आफुले उम्मेदवारी दिएको बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : २७ बजे

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ