६ पुस २०८२, आइतबार | December 21, 2025

खजुरामा माओवादी र काँग्रेसको गठबन्धन



खजुरा । बाँकेका अधिकांस पालिकाहरुमा मित्रवत प्रतिस्पर्धा गर्ने समझदारीका साथ गठबन्धन भत्काएका बाँकेका राजनीतिकदलहरुले बाँकेको खजुरामा भने चुनावी गठबन्धन बनाएका छन् । स्थानीय चुनावका लागि खजुरा गाँउपालिकामा गठबन्धनका नेपाली कांग्रेस र माओवादीकेन्दैबीच चुनावी तालमेल भएको हो ।

तालमेलमा पालिकाको प्रमुखमा माओवादी केन्द्रबाट डम्बरबहादुर बि. क. तुफान र उप प्रमुखमा नेपाली कांग्रेसकी मन्जु मल्ल चुनावमा मिलेर जाने सहमति भएको छ ।

खजुरामा नेताहरुले वडा सदस्यहरुको भागबण्डाभने मिल्नेक्रममा रहेको र मनोनयन दर्ता गर्ने समयावधि भित्रै मिलाएर गठबन्धनलाई बलियो बनाइन गठबन्धनको बैठक अहिले पनि जारी छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : ०१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको