७ पुस २०८२, सोमबार | December 22, 2025

भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट रेनु दाहालको उम्मेदवारी दर्ता



चितवन । नेकपा माओवाद केन्द्रकी नेतृ रेनु दाहालले भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएकी छिन् ।

दाहालले सोमबार दिउँसो भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

दाहालसँगै उमपेयरमा नेपाली कांग्रेसको तर्फबाट चित्रसेन अधिकारीले पनि मनोनयन दर्ता गराएका छन् ।

मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र समर्थक कृष्णराज न्यौपाने ‘लब्ली’ र उपमेयरको प्रस्तावक गोपिलाल देवकोटा समर्थक कृष्णराज न्यौपाने ‘लब्ली’ रहेका छन् ।

मनोनयन दर्ता गराउन माओवादी नेता मधु न्यौपाने, कांग्रेसका प्रदेशसभा सांसद गीता वाग्ले लगायतका नेता कार्यकर्ताहरु निर्वाचन काार्यलय पुगेका थिए ।

दाहाल २०७४ सालको निर्वाचनमा पनि मेयरमा विजयी भएकी थिइन । गठबन्धनमा भागवण्डा हुँदा माओवादी केन्द्रले भरतपुरमा मेयर पद लिने सहमति भएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : १२ बजे

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ