२ चैत्र २०८२, सोमबार | March 16, 2026

छायानाथ रारामा नेकपा माओवादी र एकीकृत समाजवादीबीच समिकरण



मुगु । मुगुको छायानाथ रारा नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

मओवादी केन्द्रका तर्फबाट छायानाथ रारा नगरपालिकाको मेयरमा सुरबहादुर बुढा र नेकपा एसको तर्फबाट उपमेयरमा बलराम साहननीले मनोनयन दर्ता गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा नगरपालिकामा नेपाली कांग्रेसले जितेको थियो । यसअघि केन्द्रको सर्कुलर अनुसार पाँच दलले तालमेल गर्ने बताएका थिए । तर, मुगुमा त्यो हुन सकेको छैन । यी दलले कांग्रेससँग समिकरण नगरेपछि नेकपा एससँग समिकरण भएपछि राजनीतिक गठजोड फेरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ०९ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन