७ पुस २०८२, सोमबार | December 22, 2025

खजुरा गाँउपालिकाको केन्द्र ३ नम्बर वडा अध्यक्षमा रमेश सिंजालीको उम्मेदवारी



नेपालगन्ज । बाँके राजनीतिमा विशेष महत्व राख्ने खजुरा गाँउपालिकाको ३ नम्बर वडामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रमेश सिजाली मगरले उम्मेदवारी दर्ता गरेका छन् ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता सिजाली मगरले उम्मेदवारी दर्ता गरेका हुन् ।

केन्द्रीय गठबन्धनमा ५ दल सामेल रहेपनि खजुरा गाउँपालिकामा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले मात्र गठबन्धन गरेको छ । पालिकामा एउटा शक्तिकोरुपमा रहेको नेकपा एकीकृत समाजवादीलाई पाखा लगाएर गरिएको गठबन्धनबाट माओवादीका डम्बर बिक पालीका अध्यक्षका उम्मेदवार छन् ।

नेपाली कांग्रेसका नेता सिजालीले गठबन्धनबाट उम्मेदवारी दर्ता गराए संगै सिजालिको स्वतन्त्र उम्मेदवार बिकाश काउचा मगर र नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर भण्डारीसँग प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : ४२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको