७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौं मेयरका उम्मेदवार बालेन शाहले पाए ‘लौरो’ चुनाव चिन्ह



काठमाडौं । आसन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् ।

शनिबार काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका मेयरका स्वतन्त्र उम्मेदवार शाहले लौरो चुनाव चिन्ह पाएका हुन्। उनी पेशाले इञ्जिनियर तथा गायक पनि हुन् ।

निर्वाचन आयोगका अनुसार देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिह्नमध्येबाटै निर्वाचन चिह्न दिने तयारी गरेको छ । उनीहरूलाई आज आयोगले निर्वाचन चिह्न दिँदैछ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १२ : ५९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११